के नै पो थियो र म संग, दिऊ तिमीलाई कोसेली भनेर ?
थियो त केवल मेरो दुई थोपा आँसु,पोखियो सबै छल्केर
अब सिर्फ हातमा छ गुलाब को फूल,तिम्रै निम्ति भनेर
स्वीकारी देऊ तिमी यस्लाई,मेरो प्रेम प्रस्ताब नै सम्झेर


लिएर मात्र हुन्न केही त्यों फूल,हासी बोलीदेऊ तिम्रो मनै खोलेर
नगर कंजुसाई बाडीदेऊ चोखो माया मलाई,तिमी आफ्नै सम्झेर
देऊन तिम्रो मन भित्रीको चोखो माया सबै मलाई,नसम्झे है स्वार्थी भनेर
दुखाऊ दिन तिम्रो मन म कहिलेनी,गर्नेछू चोखो प्रेम आफ्नै प्रियसी ठानेर

बुझन ए मेरी मायालु तिमी छौ र पो म छू,अनि छ यो संसार
यदि तिमी र म नै छैनउ भने त केवल,सुन्य रहनेछ यो संसार
त्यसैले म भन्छु देऊ तिम्रो चोखो माया प्रेम,मलाई तिम्रो दिलै खोलेर
दिनेछु सधै साथ म तिमीलाई नै,नठाने है तिमी मलाई बिस्वासघाती भनेर

के नै पो थियो र म संग,दिऊ तिमीलाई कोसेली भनेर ?
थियो त केवल मेरो दुई थोपा आँसु,पोखियो सबै छल्केर
अब सिर्फ हातमा छ गुलाब को फूल,तिम्रै निम्ति भनेर
स्वीकारी देऊ तिमी यस्लाई,मेरो प्रेम प्रस्ताब नै सम्झेर


Comments